तिब्बतमा सन् २०२४ को बसन्त चाड यात्राको पहिलो रेल संचालनमा
2024-01-28 17:30:19CRI
Share with:

\

जनवरी २६ मा तिब्बतमा बसन्त चाड २०२४ यात्राको पहिलो रेल संचालनमा आएको पहिलो दिन हो। पहिलो दिनको पहिलो रेल ल्हासाबाट सिगाच्छे जाने सी ८८५ रेल ल्हासा रेलवे स्टेसनबाट प्रस्थान गरेको छ।