वुहानमा ड्रागन आकारका विभिन्न मस्कटहरूको प्रदर्शन
2024-01-29 19:03:18cri
Share with:

 

चिनियाँहरूको परम्परागत पर्व अर्थात् वसन्त चाड नजिकँदै आएको सिलसिलामा हुपै प्रान्तको वुहान शहरका पसल र सडकमा ड्रागन आकारका रङगीचङगी मस्कटहरूको प्रदर्शन भइरहेको छ।