च्याङ सु हाई आन शहरको बजारमा वसन्त चाडको रमाइलो वातावरण
2024-01-29 16:51:10cri
Share with:

 

हाल च्याङ सु प्रान्तको हाई आन शहर अवस्थित एउटा बजारमा विभिन्न प्रकारका माल सामान किन्ने मानिसको भीड देखिन्छ। समस्त बजारमा निकै वसन्त चाडको गहिरो वातावरण भरिपूर्ण देखिएको छ।