वसन्त चाडको यात्रासँगै गहिरो भावना
2024-01-30 10:35:23cri
Share with:

हरेक दशैँमा नेपालीहरू नेपालभरका विभिन्न क्षेत्र र विश्वका विभिन्न क्षेत्रबाट -फ्नो घर फर्केर परिवारसँग भेला हुन्छन्। वसन्त चाडको बेलामा चीनमा पनि त्यस्तै हुन्छ। हरेक वसन्त चाडमा जतासुकै बसेका चिनियाँ भए पनि गहिरो भावनाका साथ घर फर्कन्छन्। सो अवसरमा हुने मानव बसाइँसराइला वसन्त चाड यात्रा भनिन्छ। सामाजिक गतिविधिको रूपमा रहेको वसन्त चाड यात्राले विगत ७० वर्षमा चीनको युग परिवर्तनको साक्षी बनेको छ।

 

जनवरी २६ तारिखदेखि सन् २०२४ को वसन्त चाड यात्रा सुरू भएको छ जुन ४० दिनसम्म चल्ने छ। यस वर्षको वसन्त चाड यात्रा महामारी रोकथाम र नियन्त्रणको नयाँ चरणमा सहज र व्यवस्थित समायोजन भएपछि जनसमूहको यात्रा गर्ने इच्छा पूर्ण रूपमा देखिएको पहिलो पटक हो भने यसपटक मानव वत-जावत मात्रा पटक पटक गरी ९ अर्ब पुग्ने अनुमान गरिएको छ जुन तिहासिक रिकर्ड बन्ने छ। चीनभर ठूलो मात्राको यात्रा अवस्थाबाट परिवर्तनशील चीनको चित्र कोरिएको छ।

 

सन् १९७८ मा चीनको रेलमार्गको औसत गति प्रतिघण्टा ४३ किलोमिटर मात्र थियो भने हाल प्रतिघण्टा ३५० किलोमिटरको हाइस्पीड रेल चीनभर दडेका छन्। तीव्र गति मात्र होइन राजमार्ग-रेलमार्ग, विमान-राजमार्गलगायत त्रि-आयामी यात्रा तरिका तथा अनुहार वा क्यूर कोड स्केन गर्ने स्मार्ट सेवाले निकै ठूलो सुविधा प्रदान गरेको छ। साथै हार्डवेयर पूर्वाधारको सुधार र सफ्टवेयर सेवाको स्तरोन्तर भएको कारणले वसन्त चाड यात्राका विभिन्न अंशला समर्थन गरिएको छ।

 

वसन्त चाड यात्राको मानव प्रवाहबाट विकासला प्रवर्द्धन गरिएको छ। सन् २०२४ को वसन्त चाड यात्रामा फन्त भेट प्रवाह, विद्यालय प्रवाह, कर्मचारी प्रवाह, पर्यटन प्रवाहलगायत बढेको छ यसबाट टिकट अर्डर, होटेल अर्डर दि पनि स्पष्ट रूपमा वृद्धि भएको छ। जस्तो भनँ, पैचिङ, शाङहाइ, सीनलगायत चर्चित शहरमा यात्रा प्रवाह स्पष्ट रूपमा बढेको छ। हार्बिन, छाङछुनलगायत बरफ दृश्यले पनि धेरै यात्रु कर्षित गरेको छ। यात्रा गरी नव वर्ष मनाउने, पुनर्मिलन तथा शहरमै पुनर्मिलन दि नयाँ शैलीको वसन्त चाड मनाउने तरिकाबाट प्रफुल्लित यात्राला बलियो खपत शक्तिमा रूपान्तरण गरिएको छ। वसन्त चाड अवधिमा यात्रु प्रवाह र रसद बढिरहेबाट अझ ठूलो विकास सम्भावना देखिएको छ।

 

चिनियाँका लागि वसन्त चाड यात्रामा कुनै परिवर्तन छैन, यसले चिनियाँको मनमा बसिरहेको अनन्त भावला बोकेको छ, साथै वसन्त चाड यात्रामा पनि कुनै परिवर्तन छैन, यो चीनको प्रगति र युग विकासको साक्षी बनेको छ।