राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सेनाका वृद्ध कमरेडलाई वसन्त चाडको शुभकामना
2024-01-30 19:02:48cri
Share with:

 

केन्द्रीय सैन्य आयोगद्वारा पैचिङस्थित सैन्य फौजका वृद्ध अधिकारीको ख्याल-विचार तथा वसन्त चाडको स्वागत सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो। साथै उहाँलै सैन्य फौजका वृद्ध कमरेड र सेनाबाट अवकाश भएका वृद्ध अधिकारीहरूलाई न्यानो अभिवादन र वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।