वसन्तको आशा
2024-01-30 10:03:14CRI
Share with:

प्राचीन चीनका कविले वसन्तको शुभकामनालाई कवितामा व्यक्त गर्ने र चिनियाँ चित्रसँग जोडेर देखाउने गर्दथे। यस्तो कार्यले चित्रबाट कविताको दृश्य विस्तृत बनाएर मानिसको मनलाई छुन सक्छ।