हिउँदकालीन बिदामा बालबालिकाद्वारा सङ्ग्रहालयबाट ऐतिहासिक र सांस्कृतिक ज्ञान प्राप्त
2024-01-31 18:04:35cri
Share with:

हिउँदकालीन बिदामा चीनको शान तोङ प्रान्तको छिङ चौ शहरमा अधिकांश बालबालिकाले आमाबुवाका साथ छिङ चौ सङ्ग्रहालय पुगेर ध्यान दिएर सांस्कृतिक वस्तु प्रदर्शनीको अवलोकन गरेका छन्। उनीहरूले सङ्ग्रहालयको दृश्यावलोकन गर्नुका साथै ऐतिहासिक र सांस्कृतिक ज्ञान पनि प्राप्त गरेका छन्।