"छ्यु श्" पत्रिकामा महासचिव सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित
2024-01-31 18:01:00cri
Share with:

फेब्रुअरी १ तारिख “छ्यु श्” पत्रिकाको तेस्रो अंकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको महत्त्वपूर्ण लेख प्रकाशित हुनेछ। सो लेखको शीर्षक “चिनियाँ जातीय साझा समुदायको चेतनालाई सुदृढ गर्दै र नयाँ युगमा पार्टीको जातीय कार्यको उच्च गुणस्तरीय विकासको प्रवर्द्धन”भन्ने रहेको छ।

 

चिनियाँ जातीय साझा समुदायको चेतनालाई सुदृढ गर्ने र नयाँ युगमा पार्टीको जातीय कार्यको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नु सम्पूर्ण पार्टी र देशका विभिन्न जातीय जनताको साझा कार्य हो।