"२०२४ वसन्त महोत्सव गाला"को नयाँ विशेषता
2024-02-01 18:43:25cri
Share with:

 

फेब्रुअरी १ तारिख चिनियाँ मिडिया ग्रुपको "२०२४ वसन्त महोत्सव गाला"ले एउटा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको वसन्त महोत्सव गालाको कार्यक्रम र प्राविधिक नवप्रवर्तन अनुप्रयोगहरूको विशेषताको परिचय दिएको छ। वसन्त महोत्सव गालाको मुख्य स्थलको स्टेज डिजाइन र चार उप-स्थलहरू एकै साथ देखाउने भएको छ भने चिनियाँ ड्र्यागन वर्षको वसन्त महोत्सव गालाको भिडियो पनि प्रसारण गरिएको छ। चिनियाँ मिडिया ग्रुपका उपनिर्देशक वाङ स्याउ चनले सो पत्रकारको सम्मेलनमा भाग लिनुभयो।

 

उत्कृष्ट परम्परागत संस्कृति र आधुनिक कलाको अभिनव फ्युजन हुने यस वर्षको वसन्त गालाको मुख्य आकर्षण हो।