तिब्बत अन द रोड २
2024-02-01 10:28:35CRI
Share with:

छाङतुलाई "पूर्वी तिब्बतको मोती" पनि भनिन्छ। औसतमा ३५०० मिटरभन्दा बढीको उचाइमा रहेको यो हिम पठार एक जादुई ठाउँ हो। यो एकमात्र ठाउँ हो जहाँ सछ्वान-तिब्बत र युनान-तिब्बत राजमार्ग जोडिएका छन्। यहाँ तीन समानान्तर नदीहरू, साथै प्राचीन र अद्वितीय पठार संस्कृति जस्ता प्राकृतिक आश्चर्यहरू छन्।

 

हाम्रा पाँच युवा साथीहरू पूर्वी तिब्बतीको नयाँ पुस्ताबारे जान्न ज्ञात अज्ञात चाहनाहरूका साथ प्रस्थान गरेका छन्।