सीजीटीएनको सर्वेक्षणः युद्ध नाफाखोर अमेरिकाप्रति ९० प्रतिशतको आलोचना
2024-02-02 19:13:56cri
Share with:

अमेरिकाको सैन्य बिक्री मात्रा सन् २०२२ को तुलनामा २०२३ मा १६ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्षमा वैदेशिक सैन्य हतियार बिक्रीबाट अमेरिकाले कीर्तिमानी २३८ बिलियन डलर कमाएको छ। 

 

 

चीनको सीजीएटनको अनलाइन विश्वव्यापी सर्वेक्षण अनुसार ९३.८८ प्रतिशत प्रतिक्रियादाताहरूले अमेरिकी नाफाखोर प्रवृत्तिको आलोचना गरेका छन्। अमेरिकाले हतियार बेचेर विश्वमा तनाव र युद्ध भड्काउँदै कमाइ गरिरहेको छ। सीजीटिएनको यो पोलमा अङ्ग्रेजी, स्पेनिस, फ्रेन्च, अरेबिक र रसियनहरूले भाग लिएका थिए। २४ घण्टाभित्र ३० हजार ८१३ जनाले प्रतिक्रिया जनाएको पनि सीजीटीएनले उल्लेख गरेको छ।