वल्लो शान सीका कलाकारद्वारा रङगीचङगी ममचामार्फत ड्रयागन वर्षको स्वागत
2024-02-02 17:09:02cri
Share with:

 

चीनको परम्परागत वसन्त चाड नजिकिँदै आएको सिलसिलामा वल्लो शान सी प्रान्तको लिन फन शहरका कलाकारहरू निकै व्यस्त देखिएका छन्। उनीहरूले पीठो, सागको रस, अण्डा र दुध आदि खाद्यपदार्थको सदुपयोग गर्दै रङगीचङगी ममचा बनाएर ड्रयागन वर्षको स्वागत गरेका छन्।