प्रधानमन्त्री ली छ्याङद्वारा चीन आसियान साँस्कृतिक आदानप्रदान वर्षको उद्घाटन समारोहलाई बधाई पत्र
2024-02-02 21:50:55cri
Share with:

चीनका प्रधानमन्त्री ली छ्याङले फेब्रुअरी २ तारिख चीन-आसियान साँस्कृतिक आदान प्रदान वर्ष सन् २०२४ को उद्घाटन समारोहलाई बधाई पत्र पठाउनुभएको छ। 


आफ्नो पत्रमा प्रधानमन्त्री लीले आसियानका विभिन्न मुलुकहरूसँगै मिलेर अझ प्रगाढ चीन आसियान भाग्य एकरुपताको स्थापना गर्नुका साथै शान्ति समृद्ध सुन्दर र मैत्रीपूर्ण साझा घरबारको निर्माण गर्न चीन इच्छुक रहेको बताउनुभएको छ। 


आसियानको वर्तमान अध्यक्ष मुलुक लाओसका प्रधानमन्त्री सुङ् सिएयी सिंहानोद्दमले पनि उद्घाटन समारोहलाई बधाई पत्र पठाउनुभएको छ।