२०२४ वसन्त महोत्सव गाला एनिमेटेड प्रचार भिडियो सार्वजनिक
2024-02-02 10:45:09CRI
Share with:

२०२४ चाइना मिडिया ग्रुप (सीएमजी) वसन्त महोत्सव गाला तथा सिसिटिभी समाचार नयाँ मिडियाले " ड्र्यागन वर्षलाई स्वागत गर्दै वसन्त महोत्सव गाला हेर्नुहोस्" नामक ड्र्यागन वसन्त महोत्सव गाला एनिमेटेड प्रचार भिडियो सार्वजनिक गरेको छ।