ओहो! पूरै जमेको छ त नदी
2024-02-02 10:38:03CRI
Share with:

हाल बेइजिङमा हिउँद ऋतु हो। हिउँद ऋतुसँगै बेइजिङका साना ठूला उद्यानभित्रका तालतलैयाहरू र नदीसमेत जमेका छन्। यस्तो अवस्थामा पनि बालबच्चादेखि वृद्धवृद्धासम्म सबैजना हिउँद ऋतुको आनन्द उठाइरहेका छन्।

यो बेइजिङको मातृ नदी योङतिङ नदीको दृश्य हो।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/