सी चिन फिङद्वारा वसन्त पर्वको पूर्वसन्ध्यामा थ्यान चिन शहरमा तैनाथ सेनासँग भलाकुसारी
2024-02-03 18:04:00cri
Share with:

 

 

चिनियाँ परम्परागत पर्व वसन्त चाड नजिकिँदै गरेका बेला चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले २ तारिख थ्यान चिन शहरमा तैनाथ सेनासँग भलाकुसारी गर्नुभएको छ। पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट उहाँले सबै चिनियाँ जन मुक्ति सेनाका कमाण्डरहरू र सैनिकहरू, सशस्त्र प्रहरी तथा अधिकारीहरू र सैनिक नागरिक कर्मचारीहरूप्रति सद्भाव प्रकट गर्नुभयो।