आउनुस्, हिउँको बाटोमा हाइकिङ जाउँ
2024-02-04 10:10:20CRI
Share with:

सन् २०२३ को डिसेम्बर १० तारिख बेइजिङमा परेको हिउँ अझै पग्लिसकेको छैन। माइनस तापक्रममा केही सुधार आएपनि पूर्णतया हिउँ नपग्लिँदा चिसोपन उस्तै छ। नजिकिँदो वसन्त चाड, विद्यार्थीहरूको विदा र वृद्धवृद्धाको नाचगान चहलपहलले यहाँको मौसममा न्यानोपन थपेको छ। लक्ष्मी लम्सालको भ्लग।