बत्ती प्रदर्शनी र सीएमजीको “वसन्त चाडको साङ्गितिक गाला” सम्बन्धी गतिविधि ब्राजिलको रेसिफेमा आयोजित
2024-02-04 18:49:22cri
Share with:

 

फेब्रुअरी ३ तारिख बेलुकी रेसिफेका लागि चिनियाँ वाणिज्य दूतावास र चाइना मिडिया ग्रुप मातहतको ल्याटिन अमेरिकी स्टेशनको संयोजकत्वमा बत्ती प्रदर्शनी र सीएमजीको “वसन्त चाडको साङ्गितिक गाला” सम्बन्धी गतिविधि ब्राजिलको रेसिफे शहरको प्रसिद्ध स्थल दोना लिन्दु पार्कमा आयोजना गरिएको छ।