किशोर किशोरीद्वारा परम्परागत रीतिरिवाजको अनुभव
2024-02-04 18:41:35cri
Share with:

 

फेब्रुअरी ४ तारिख चिनियाँ पात्रो अनुसार २४ सौर्य अवधिमध्येको ली छुन हो। चच्याङ प्रान्तको चिन ह्वा शहरका किशोर किशोरीहरूले सो सौर्य अवधिका रोचक रीतिरिवाज सिकेर वसन्त ऋतु आउने सुखमय भावनाको अनुभव गरेका छन्।