शान तुङ प्रान्तको ची नान शहरमा नयाँ वर्षको किनमेल दृष्य
2024-02-04 18:44:54cri
Share with:

 

चीनको शान तुङ प्रान्तको राजधानी शहर ची नान शहरमा मानिसहरूले वसन्त चाड अर्थात् चिनियाँ नयाँ वर्ष मनाउनका लागि केही सामग्रीहरू किन्दै गरेको दृष्य देखिन्छ।