चिनियाँ मिडिया ग्रुपद्वारा आयोजित “२०२४ चिनियाँ परम्परागत साँस्कृतिक सामग्री” विषयक कार्यक्रम शुरू
2024-02-04 18:37:12cri
Share with:

चिनियाँ मिडिया ग्रुपद्वारा आयोजित “२०२४ चिनियाँ परम्परागत साँस्कृतिक सामग्री” विषयक कार्यक्रम आज फेबुअरी ४ तारिख शुरू भएको छ। सो कार्यक्रममा अन्लाइन र प्रत्यक्ष बाहिरी गतिविधिहरू समावेश छन्।

 

चिनियाँ मिडिया ग्रुपका उपप्रमुख हु चिन च्युन, चीनका विभिन्न क्षेत्र, वाणिज्य मन्त्रालय, संस्कृति तथा पर्यटन विभागका अधिकारीहरू र उक्त कार्यक्रमसित सम्बन्धित उद्योगका प्रतिनिधिहरू कार्यक्रमको उद्घाटन समारोहमा सहभागी थिए।