सीएमजीको “सन् २०२४ वसन्त चाड गाला” को चौथो पूर्वाभ्यास सम्पन्न
2024-02-05 11:14:34CRI
Share with:

फेब्रुअरी ४ तारिख चाइना मिडिया ग्रुपको “सन् २०२४ वसन्त चाड गाला” कार्यक्रमको चौथो पूर्वाभ्यास सम्पन्न गरेको छ। 

कला र शिल्प अझ गहिरो रूपमा मिल्नुका साथै अभिनेता-अभिनेत्रीको अभिनय पनि जीवन्त भएको छ।

उशु, नृत्य, विभिन्न क्षेत्रका लोकप्रिय गीत र ओपेरा गालामा वसन्तको अर्थ र छवि धेरैपटक देखाइएको छ।