सी चिनफिङद्वारा सीपीसीबाहिरका व्यक्तिहरुलाई वसन्त चाडको शुभकामना
2024-02-07 20:20:16cri
Share with:

सी चिनफिङले सीपीसीबाहिरका व्यक्तिसँग वसन्त चाड मनाउनुहुँदा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट विभिन्न लोकतान्त्रिक दलहरू, उद्योग तथा वाणिज्य संघ र निर्दलका व्यक्तिहरू र एकीकृत मोर्चाका व्यापक सदस्यहरूलाई हार्दिक मंगलमय र वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।