चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका नेताहरुद्वारा पुराना कमरेडहरुसँग भेटघाट
2024-02-07 20:22:19cri
Share with:

वसन्त पर्वको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ र अन्य पार्टी तथा राज्यका नेताहरूले क्रमशः हु चिन थाओ र सम्बन्धित अरू कमरेडहरूलाई भेट्नुका साथै उहाँहरूलाई दीर्घायुको कामना गर्दै नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना र सुस्वास्थ्यको कामना व्यक्त गर्नुभयो।

पुराना कमरेडहरूले यसका लागि कृतज्ञता व्यक्त गर्दै महासचिव सी चिनफिङलाई पार्टी केन्द्रीय समितिको मूल र सम्पूर्ण पार्टीको मूलका रूपमा हार्दिक समर्थन व्यक्त गर्नु भएको छ।