सन् २०२४ सीजीटीएन सुपर नाइटको रिहर्सलका केही फोटोहरू हेर्नुहोस्।
2024-02-07 11:13:09CRI
Share with:

सन् २०२४ सीजीटीएन सुपर नाइटको रिहर्सलका केही फोटोहरू हेर्नुहोस्। जहाँ चिनियाँ उशु र ओपेरा प्रदर्शनहरू एक आपसमा मिलाइएका छन्। थप अद्भुत कार्यक्रमहरूकालागि, पैचिङ समय अनुसार फेब्रुअरी ९ तारिख साँझ ७:३० बजे हेर्नुहोस्!