नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा चिनियाँ नयाँ वर्षको शुभकामना व्यक्त
2024-02-09 08:45:00CRI
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाण्डौँस्थित नेपालकालागि चिनियाँ दूतावासद्वारा आयोजित चिनियाँ नयाँ वर्षको समारोहलाई सम्बोधन गर्नुभएको छ।