सीएमजीको “सन् २०२४ वसन्त चाड गाला”को पाँचौँ पूर्वाभ्यास सम्पन्न
2024-02-08 09:15:45CRI
Share with:

फेब्रुअरी ७ तारिख चाइना मिडिया ग्रुपको “सन् २०२४ वसन्त चाड गाला” कार्यक्रमको पाँचौँ पूर्वाभ्यास सम्पन्न गरेको छ। योसँगै सन् २०२४ वसन्त चाड गालाको सबै तयारी कार्य सम्पन्न भएको छ।

वसन्त चाड गालाबाट चिनियाँ सभ्याताको सुन्दरता र आत्मविश्वासको अनुभव गर्नसकिन्छ। वसन्त चाड गाला एउटा विश्वव्यापी गाला हो। यसपटक बेइजिङबाहेक अरू चार ठाउँबाट पनि गालाको प्रत्यक्ष प्रसारण गरिने भएकोले यी सबै शाखाहरूका आ-आफ्नै विशेषता छन्। 

विश्वव्यापी रूपमा ६ महादेशका ४९ देशका ९० शहरमा अवस्थित ३०००भन्दा बढी पर्दाहरू वसन्त चाड गालाको प्रत्यक्ष प्रसारण गरिने छ। जसबाट चिनियाँ वसन्त चाडको खुशीयाली तथा सुख बाँड्नसकिन्छ।