खाश प्राचीन शहरको नयाँ वसन्त
2024-02-09 10:15:30CRI
Share with:

वसन्त चाड नजिकिएसँगै चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको खाश प्राचीन शहरमा सुखमय र खुशीयाली वातावरण देखिएको छ। अझै, हिउँमा खाश प्राचीन शहर कविता र चित्रजस्तै देखिन्छ। बजारमा विविध मीठा खानाको सुगन्धले अतिथिला कर्षित गरिरहेको छ। सडक-गल्लीमा सभाग्यको प्रतीकको सजावट गरिनुका साथै लोङ नाच र सिँह नाचले चाडको उल्लासमय वातावरणला अझै तताएको छ।