नव वर्षमा पुनर्मिलन हुनु नै सबैभन्दा खुसीको कुरा
2024-02-08 18:15:31CRI
Share with:

हरेक वसन्त चाडमा जतिसुकै टाढा भए पनि चिनियाँहरू घर फर्केर परिवारसँग भेला भई वसन्त चाड मनाउँछन्। धेरै वर्षदेखि चिनियाँ यातायात उपकरण परिवर्तन भइररहेको छ भने सडक पनि फराकिलो हुँदैछ। एक मात्र अपरिवर्तित कुरा के हो भने – घर फर्केर परिवारसँग वसन्त चाड मनाउनु वसन्त चाडको केन्द्रीय विषय हो।

नव वर्ष हुँदा पुनर्मिलन हुनु सबैभन्दा खुसीको कुरा हो। ड्रागन वर्षमा तपाईँ विशेष आशीर्वाद बनाउन नबिर्सनुहोस् है। साथै नयाँ वर्षमा एआइद्वारा शुभकामना कार्ड बनाउनका लागि क्लिक गर्न नभुल्नुहोस् र आफन्त तथा साथीहरूलाई यो शुभकामना पठाउनुहोस्। https://static.linkpro.tech/cgtn/01