नेपाली विद्यार्थीहरूका आँखामा चिनियाँ राष्ट्राध्यक्ष
2024-02-09 11:13:57CRI
Share with:

केही समयअघि हाम्रा सहकर्मी शान्तिले पैचिङमा विद्यावारिधी अध्ययनरत लक्ष्मी भट्टराई, समिर बुढाथोकी मुक्ति र नीरञ्जन ढुंगानासँग चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको बारेमा कुराकानी गर्नुभएको छ। चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरूका आँखामा चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङ कस्तो हुनुहुन्छ? सँगसँगै हेरौँ।