सीएमजीबाट प्राप्त लोङ वर्षको वसन्त चाडसम्बन्धी उपहार बक्समा के के छ?
2024-02-09 15:45:36CRI
Share with:

लोङ वर्षको वसन्त चाड आउँदैछ। मैले लोङ वर्षको वसन्त चाडको अवसरमा चाइना मिडिया ग्रुपबाट सांस्कृतिक तथा रचनात्मक उपहार बक्स प्राप्त गरेकी छु। म साथीहरूसँगै यो उपहार बक्स खोल्न चाहन्छु। आउनुहोस्, यो बक्समा के छ, हेरौँ।