नाटक पर्दा पछाडिको कथा सम्बन्धी कार्यक्रम
2024-02-10 18:47:37CRI
Share with:

नाटक पर्दा पछाडिको कथा सम्बन्धी कार्यक्रम छिट्टै सुरु हुँदैछ। कार्यक्रमले नाटकको साँस्कृतिक कथाको अन्वेषण गर्दै पुरातन कला र स्थानीय सँस्कृतिबीचको मिलनको जानकारी दिनेछ।