तिब्बती ल्हासाः घोडा चढेर पठाइएको वसन्त चाडको शुभकामना
2024-02-12 19:42:01CRI
Share with:

तिब्बती पात्रोअनुसार हरेक नव वर्षको तेस्रो दिन घोडा प्रतियोगिताको आयोजना ल्हासाको क्षेत्रीय परम्परा हो। यो कार्यक्रम स्थानीय सर्वसाधारणलाई ज्यादै मन पर्छ। सोही दिन “खेलबाट नव वर्षको शुभकामना, स्वास्थ्यबाट नव वसन्तको स्वागत” शीर्षकको जातीय परम्परागत घोडा प्रतियोगिता ल्हासामा आयोजित भएको छ।

 

तिब्बतमा घोडा  शुभ, साहसी र बुद्धिको प्रतीक हो। घोडा चालकहरूले घोडा चढेर खादा टिप्ने, तीरंदाजी लगायत उत्कृष्ठ कार्यक्रमबाट दर्शकहरूलाई वन वर्षको शुभकामना व्यक्त गरेका छन्।