सन् २०२४ मा चीनको आन्तरिक पर्यटक संख्या मानिसको हिसाबबाट ६ अर्बभन्दा बढी
2024-02-12 16:19:31CRI
Share with:

चिनियाँ पर्यटन अनुसन्धान एकेडेमीबाट थाहा भएअनुसार, सन् २०२४मा चीनको आन्तरिक पर्यटकको संख्या मानिसको हिसाबमा ६ अर्बभन्दा बढी पुग्नेछ। साथै चीन आउने पर्यटक र विदेश जाने चिनियाँ पर्यटकको संख्या मानिसको हिसाबमा २६ करोडभन्दा बढी पुग्ने छ। सन् २०२३मा पर्यटन बजार र पर्यटन श्रृंखलामा स्पष्ट रुपमा पुनःसुधार भएको थियो भने आन्तरिक पर्यटकको संख्या र पर्यटन आम्दानी यी दुबै सन् २०२२को तुलनामा १ गुणाले बृद्धि भएको थियो।