ल्हासाको पर्यटन बजार लोकप्रिय
2024-02-12 19:52:20cri
Share with:

चीनको वसन्त चाड अवधिमा तिब्बतको ल्हासाको पोताला दरबार, बाकोर सडक र नाम्सो तालले धेरै पर्यटकहरू भित्र्याएका छन्। ल्हासाको पर्यटन बजार लोकप्रिय बन्दैछ।