हाल शान तोङ प्रान्तीय चिनान शहरले वसन्त चाड मनाउन लालटिन महोत्सवको आयोजना गरेको छ। यस पटकको लालटिन महोत्सवमा चालीस सेटको लालटिन राखिएको छ।