श्रीलंकाली संसदको निर्वाचन सन् २०२५ मा
2024-02-13 16:55:54CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १३ तारिख श्रीलंकाली राष्ट्रपति कार्यालयले वक्तव्य प्रकाशित गर्दै श्रीलंकाले सन् २०२५ मा संसदीय निर्वाचन गर्ने कुरा बताएको छ।

यसबाहेक, राष्ट्रपतिको निर्वाचन निर्धारित योजनाअनुसार सन् २०२४ मा आयोजना गरिने छ।