नेपालीका आँखामा चीन-वसन्त चाडको रमझम
2024-02-14 12:15:11CRI
Share with:

चीनको राजधानी बेइजिङस्थित श् चिङ्शान जिल्लामा एउटा गल्ली छ, थाइवान च्ये। यहाँ थाइवानसँग सम्बन्धित मीठा मीठा खानेकुराका परिकार पाइन्छन्। यो सडकमा बत्तिको उज्यालोले रमणीय वातावरण बनाएको छ। लक्ष्मी लम्सालको #Vlog