नेपालीका आँखामा चीन
2024-02-13 18:23:49CRI
Share with:

चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडमा पारिवारिक पुनर्मिलन, मःमःको उपभोग,  लालटिन बत्तिको झिलिमिली लगायतका कुराको धेरै ठूलो महत्व हुन्छ। दुई जना नेपाली चेतनाथ आचार्य र लक्ष्मी लम्सालले बेइजिङका सडकमा घुम्दै लालटिन बत्ति र वसन्त चाडबारे केही जानकारी दिनुभएको छ। हेर्नुहोस् #Vlog