“सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाई” (सिजन-३) प्रसारण हुने
2024-02-14 16:32:18CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रचार विभाग र चाइना मिडिया ग्रुपद्वारा निर्मित विशेष कार्यक्रम “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाई” (सिजन - ३) फेब्रुअरी १७ तारिखदेखि प्रसारण हुने भएको छ। 

यो विशेष कार्यक्रम “सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाई” (सिजन - ३) ले महासचिव सी चिनफिङको महत्वपूर्ण सम्बोधन र लेखमा उद्धृत प्राचीन पाठ र क्लासिक उद्गाहरहरू छानेर त्यसको अर्थ र ऐतिहासिक पृष्ठाभूमिको व्याख्या गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको भावनालक्षित महासचिव सी चिनफिङको नयाँ विचार, धारणा तथा तर्क पेश गरेको छ।