वसन्त चाडमा ह्वा शान पहाडद्वारा पर्यटकहरूको स्वागत
2024-02-14 17:39:13cri
Share with:

वसन्त चाडको विदा अवधिमा पल्लो शानसी प्रान्तको वै नान शहरमा पर्ने ह्वाशान पहाडले धेरै पर्यटकहरूलाई आरोहणका लागि आकर्षित गरेको छ। हरेक दिन मानिसको हिसाबमा करीब २० हजार पर्यटकले ह्वा शान पहाडको आरोहण गरेका छन्।