हाल चीनको वसन्त चाडको अवधि चलिरहको छ। धेरै दृश्यस्थलहरूले भित्र्याएका पर्यटकहरूको संख्यामा वृद्धि भएको छ। पर्यटकीय उपभोग बजार निकै व्यस्त छ।