चीनको १४औं हिउँदे खेलकुदको प्रतियोगिता स्थल
2024-02-15 17:11:31cri
Share with:

चीनको १४औं हिउँदे खेलकुद भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुनपैअर शहरमा शुरू हुने भएको छ। यो पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि चीनले आयोजना गर्ने पहिलो राष्ट्रिय स्तरीय हिउँदे खेलकुद हो।