वसन्त चाडको विदामा घुमघाम
2024-02-15 17:07:44cri
Share with:

वसन्त चाडको विदा अवधिमा चिनियाँहरूमाझ जन्मथलो फर्कने चलन छ। हाल अझै धेरै चिनियाँहरूले पर्यटनको तरीका छनौट गरी वसन्त चाड मनाउने, दृष्यावलोकन गर्ने, मिठो खाना खाने, फरक सँस्कृतिको अनुभव गर्ने गर्दछन्।