मन्दिर मेलाको घुमघाम
2024-02-15 17:09:51cri
Share with:

पर्यटकहरूले परम्परागत मन्दिर मेलामा परम्परागत रितिरिवाजको अनुभव गरे। वसन्त चाडका लागि लालटिन महोत्सवमा रङ्गीबिरङ्गी लालटिनको अवलोकन गरे। रमाइलो प्रदर्शनीमा नातेदार र साथीलाई उपहार छनौट गरे।