वसन्त चाडमा हाम्रा सहकर्मीहरू
2024-02-15 21:30:36CRI
Share with:

वसन्त चाड चिनियाँहरूको सबैभन्दा रमाइलो पर्व हुनुका साथै महत्वपूर्ण बिदा पनि हो। केही मान्छेहरू बसोबासरत शहरबाट जन्मथलो फर्केर परिवारजनसँग भेटघाट गर्छन्। कोही मान्छेहरू बाहिर पर्यटन गर्न जान्छन्। नेपाली सेवाका साथीहरू चीनको उत्तर-दक्षिण लगायत विभिन्न क्षेत्रमा गएका छन्। उनीहरू के गर्दैछन्? भिडियो फोन गरेर हेरौं।