खुशी भएर वसन्त चाड मनाउँदै
2024-02-16 18:24:40cri
Share with:

हाल चीन परम्परागत वसन्त चाडमा छ। विविध परम्परागत कार्यक्रम र रितिरिवाज अभिनयले धेरै पर्यटकहरूलाई अवलोकन गर्न र अनुभव गर्न आकर्षित गरेका छन्। पर्यटकले परम्परागत सँस्कृतिको अनुभव गरेका छन्।