सन् २०२४ को वसन्त चाडमा चलचित्र हेरेका दर्शकको कुल संख्या १४.६ करोड
2024-02-16 19:31:55CRI
Share with:

अनलाइन प्लेटफर्मबाट प्राप्त तथ्याङ्क अनुसार, फेब्रुअरी १६ तारिख दिउँसो साडे ४ सम्ममा सन् २०२४ मा चीनमा वसन्त चाडको अवधिमा चलचित्र हेर्नेहरूको कुल संख्या १४ करोड ५० लाख (पूर्व-बिक्री सहित) पुगेको छ, जुन सन् २०१८ को वसन्त चाडमा चलचित्र हेर्नेहरूको कुल संख्यालाई नाघेर चिनियाँ चलचित्र इतिहासमा वसन्त चाडमा चलचित्र हेर्नेहरूको कुल संख्यामा दोस्रो ठूलो बनेको छ।