हा‍र्बिन बरफ तथा हिउँ संसार सम्पन्न
2024-02-16 18:26:16cri
Share with:

बढ्दो तापक्रमको कारक-तत्वबाट प्रभाव परेका कारण हार्बिन बरफ तथा हिउँ संसार फेब्रुअरी १५ तारिख २४ बजे सम्पन्न भएको छ। हा‍र्बिन बरफ तथा हिउँ संसारले पर्यटकहरूसँग आगामी बरफ तथा हिउँ सिजनमा भेट्ने प्रतिक्षा गरेको छ।