६०औं म्युनिख सुरक्षा सम्मेलन शुरू
2024-02-16 19:33:17CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १६ तारिख जर्मनीको म्युनिखमा ६०औं म्युनिख सुरक्षा सम्मेलन सुरु भएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्युनिख सुरक्षा सम्मेलनको उद्घाटन गर्नुभएको छ, जसमा १८० भन्दा बढी सरकारी अधिकारी, रक्षा र सैन्य कर्मी तथा सुरक्षा विशेषज्ञहरूले भाग लिइरहेका छन्।